ब्रिटिस गोर्खा भुतपुर्व संगठन (बिगेसो) द्वारा त्रिपक्षिय सम्झौता असमान भन्दै खारेजीको माग

काठमाडौं, । ब्रिटिस गोर्खा भुतपुर्व संगठन (बिगेसो) ले १९४७ मा भारत, बेलायत र नेपालसंग भएको त्रिपक्षिय सम्झौता असमान भएको भन्दै तत्काल उक्त सम्झौता खारेजीको माग गरेको छ । संगठनले आम गोर्खाहरुमाथि विभेद भएको जनाउदै उक्त सन्धिमा सिंगापुर पुलिसमा भर्ती र बु्रनाईको जिआरयुुको बिषयमा कहीँकतै पनि सम्बोधन नगरेर नेपालीहरुलाई मानव बेचविखनसरह दास बनाईरहेको आरोप पनि लगाएको … Continue reading ब्रिटिस गोर्खा भुतपुर्व संगठन (बिगेसो) द्वारा त्रिपक्षिय सम्झौता असमान भन्दै खारेजीको माग